प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार ०६:३६

विराटनगर, ७ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।

विश्वभर फैलिररहेको कोरोना भाइरस ( कोभिड – १९ ) को तीव्र प्रभाव, असर र नेपालमा सम्भावित खतरा प्रति चिन्तन गर्दै महाधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाईएको छ ।

परिष्दले आगामी चैत २०, २१ र २२ गते प्रदेश नं १ को राजधानी विराटनगरमा महाधिवेशन गर्ने तय गरेको थियो ।

परिषद्ले अव कोरोना भाईरसको प्रभाव प्रति सचेत रहदैँ समाजमा त्रास र भयको वातावरणलाई न्युनीकरण गर्ने वताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३