प्रकाशित मिति : ४ माघ २०७६, शनिबार २२:००

विराटनगर, ४ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आयाेजना गरेकाे राष्ट्रिय मिडिया कार्यशाला सम्पन्न भएकाे छ । समाज र राष्ट्रका लागि पत्रकारिता भन्ने मुल नाराका साथ  काठमाण्डाैमा पहिलाे पटक संचालान भएकाे कार्यक्रम आज समापन भएकाे छ ।
माघ २ गतेबाट शुरू भएकाे कार्यक्रममा विभिन्न संचार माध्यममा आवद्ध वरिष्ट पत्रकारहरूले पत्रकारिताकाे बारेमा जानकारी दिनुभएकाे थियाे ।
समापन कार्यक्रममा बाेल्दै परिषदका राष्ट्रिय महा-सचिव सुरेन्द्र प्रसाद भट्टले बाेल्दै भाेलिका दिनमा पत्रकारिता क्षेत्रलाई व्यवस्थित वनाउन यस्ता कार्यक्रमले ठूलाे भुमिका खेल्ने बताउनु भयाे ।
कार्यक्रममा सातै प्रदेशका ४० भन्दा बढि विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३