प्रकाशित : २२ पुष २०७६, मंगलवार १८:३२

विराटनगर २२ पुस । विराटनगर ५ को श्री आधारभुत विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ । गोविन्दकुमार भट्टराइ र विन्दु खनाल भट्टराइको स्मृति दिवसको अवसरमा सो विद्यालयमा अध्ययनरत १ सय १६ विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो ।

विद्यार्थीलाई स्थानीय पारूल क्षत्री, प्रकुती भट्टराई र भाष्कर भट्टराइले स्वेटर वितरण गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३