प्रकाशित : ११ पुष २०७६, शुक्रबार ०६:४०

विराटनगर, १० पुस । विराटनगर ११ मा रहेको क्यासाडेई मन्टेश्वरी चिल्ड्रेन हाउसमा क्रिसमस मनाईएको छ ।

क्रिसमसको अवसरमा बालबालिकाहरुले विभिन्न मन्टेश्वरी प्रयोगात्मकमा आधारित खेलहरु, नृत्यहरु प्रस्तुत गरेको प्रिन्सीपल पवित्रा तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ठ हुने बालबालिकालाई पुरस्कार पनि वितरण गरिएको थियो ।

चिल्ड्रेन हाउसले बालबालिकालाई नेपालमा मनाईने विभिन्न चाडपर्वका बारेमा जानकारी दिने उद्देश्यले हरेक पर्वहरुमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३