प्रकाशित : ८ पुष २०७६, मंगलवार १७:३४

विराटनगर ८ पुस । विराट गोल्डकप फुटवल ट्रष्टले पूर्णता पाएको छ । ट्रष्टको अध्यक्षमा सन्तोष बानियाँ चयन भएको झण्डै तीन महिनापछि फुटवल ट्रष्टले आज पूर्णता पाएको हो ।

ट्रष्टको उपाध्यक्षमा किशोरबहादुर शाही, महासचिवमा मनोज वस्नेत, सचिवमा दिनेश वस्नेत, कोषाध्यक्षमा ध्रुव सिग्देल र सहकोषाध्यक्षमा अनुज बानियाँ चयन हुनु भएको छ ।

१५ सदस्यीय ट्रष्टको सदस्यहरुमा बसन्तराज अर्याल, राजेश हमाल (ठकुरी), किशोर तिम्सीना, शंकर खरेल, मनोजविक्रम शाह, मधुसुदन खनाल, किरण गिरी, धनकुमार लामा र दीपेन्द्र धिमाल रहनु भएको छ ।

पुर्व खेलाडीहरुलाई समेटेर ट्रष्टको पदाधिकारीहरु चयन गरिएको अध्यक्ष सन्तोष बानियाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३