प्रकाशित : ९ कार्तिक २०७६, शनिबार १७:३१

विराटनगर ९ कात्तिक । नेपाल कम्युुनिष्ट पार्टी नेकपाका नेता एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जन अपेक्षा अनुसार काम गनुपर्ने वताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उहाँले दुई तिहाईको सरकारसँग जनताको ठुलो अपेक्षा रहेकाले जनतालाई केन्द्रविन्दुु मानेर सरकारले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेता नेपालले सरकारले काम गरिरहेको भएतापनि कामको स्पिरिडलाई वढाउनु आवस्यक रहेको वताउनुभयो ।

सरकारले कामनै नगरेको होइन भन्नुुहुदै त्यो कामको स्पिरिडलाई थप गतिदिनुपर्ने उहाले वताउनुभयो । उहाले विगतमा भएको कमी कमजोरीलाई आत्मसाथ गर्दै विकास निर्माणका काममा सरकार लाग्नुपर्ने वताउनुभयो । उहाले मुलुकमा दण्डहिनता र भ्रष्टाचार वढेकाले त्यसलाई रोक्नु आवस्यक रहेको वताउनुभयो ।

नेता नेपालले अपराध गर्ने उपर कारवाहीका लागिसरकारले कानुनी प्रक्रिया अगाडी वढाई सकेको अवस्थामा पार्टी वा व्यक्ति विशेष कसैलेपनि त्यसमाथी हस्तक्षेप गर्न नहुुने उहाले वताउनुभयो । नेपाल कानुनी राज्य भएकाले अपराध गर्ने छुट कसैलाई छैन अपराध गर्ने जो

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३