Breaking News

१० स्कूल फिनालेमा प्रवेश

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १८:४१

विराटनगर २४ भदौ । मोरङ प्याव्सन एकल गायन प्रतियोगितामा १० स्कूल फिनालेमा प्रवेश गरेको छ । आज मोरङको सुन्दर हरैचामा भएको सेमिफाइनल राण्उडबाट १० स्कूल फिनालेमा प्रवेश गरेको प्याव्सनका सचिव प्रेमसिंह सुवालले जानकारी दिनुभयो ।

मोरङ प्याव्सनसँग मोरङमा रहेको १७ वटा पालिकाबाट ४० वटा स्कूल सहभागि रहेका थिए । फिनाले भदौ २८ गते विराटनगरमा हुने मोरङ प्याव्सनले जनाएको छ ।

एभरेष्ट स्कूल पथरी, सिद्धार्थ स्कूल सुन्दरहरैचा,सारदा स्कूल ग्रामथाम, मोडर्न एरा स्कूल विराटनगर,सिद्धार्थ स्कूल बेलबारी, एरेष्ट स्कूल विराटनगर,लभली एन्जल सुन्दर हरैचा, पब्लिक सेन्ट्रल स्कूल लेटाङ, मिनिल्याण्ड स्कूल रंगेली र सनसाइन स्कूल विराटनगरका स्कूलहरु पिनालेमा प्रवेश गरेको मोरङ प्याव्सनले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३