प्रकाशित : ११ श्रावण २०७६, शनिबार १८:४९

विराटनगर, ११ साउन । विराटनगर जुनियर जेसिजले आज प्रस्ताव लेखन तालिम दिएको छ । नेतृत्व तथा व्यक्तित्व विकासका लागि जुनियर जेसिजका सुपरिवेक्षक सदस्यहरुलाई तालिम दिईएको अध्यक्ष दीपा ओडारीले जानकारी दिनुभयो ।

कार्यक्रममा पुर्व अध्यक्ष उज्जवल खरेल, रमित श्रेष्ठ लगायतले बोल्नु भएको थियो । प्रस्ताव लेखन तालिममा ४० जनाको सहभागिता रहेको तालिम प्रशिक्षक अंकित थापाले जानकारी दिनुभयो ।

तालिमको सहजीकरण टंक सुवेदीले गर्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३