प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १८:५९

विराटनगर, २४ जेठ । सुनसरीको बर्जु गाउँपालिकाका कर्मचारीहरुका लागि एक दिने प्रशंसनिय खोज संवन्धि तालिम दिईएको छ ।

कर्मचारीहरुलाई सकारात्मक रुपमा कसरी कार्यसम्पादन गर्न सकिन्छ लगायतबारे प्रशिक्षक टंक सुवेदीले सहजीकरण गर्नु भएको थियो । उहाँले हरेक कुराहरुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।

सहभागि दिनेशकुमार साहले पछिल्लो समय सोच्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको बताउनुभयो ।

प्रशंसनिय खोज संवन्धि तालिम आवस्यक रहेको उहाँले बताउनुभयो । अर्का सहभागि शितलप्रसाद कामतले सोचसकारात्मक हुनुपर्ने बताउनुभयो ।

गाउँपालिकासँगको सहकार्यमा तालिम अरुण खवर मिडिया प्रालिले आयोजना गरेको थियो ।

कार्यक्रममा ३३ जना कर्मचारी भएका भएका थिए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३