प्रकाशित : १३ जेष्ठ २०७६, सोमबार १८:५१

विराटनगर, १३ जेठ । शहिद कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा आज विराटनगरमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । प्रेस संगठन नेपाल, मोरंगको आयोजनामा कृष्ण सेन ‘इच्छुक’ र प्रेस स्वतन्त्रताको सवाल विषयक अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य महेश रेग्मी, नेकपा नेता गणेश उप्रेती ‘शुशिल’, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का महासचिव विवेक गौतम, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष लीलाबल्लभ घिमिरे, पत्रकार महासंघ मोरंगका अध्यक्ष बन्धु पोखरेल, संसदीय पत्रकार मञ्च प्रदेश नं. १ का अध्यक्ष गणेश लम्साल लगायतले कृष्ण सेन र प्रेस स्वतन्त्रताका विषयमा बोल्नु भएको थियो ।

कार्यक्रम रामचन्द्र अधिकारी र गोकुल पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३