प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १८:४१

विराटनगर, १२ वैशाख । मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल आग्रवाल निर्वाचति हुनुभएको छ । विराटनगरमा भएको वार्षिक साधारण सभाले अग्रवाल अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो ।

अग्रवाल दुई वर्ष कार्यकालको लागि अध्यक्ष हनुभएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहनुभएको अग्रवाल विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी मोरङ इलेक्ट्रीक संघको निर्वतमान अध्यक्ष तथा नेपाल इलेक्ट्रीक संघको केन्द्रीय सहकोषाध्यक्षमा पनि हुन् ।

मारवाडी युवा मन्चको महासचिबमा मोहित लालवानी रहनभुएको छ ।

अध्यक्षमा निर्वाचित हुनुभएको अग्रवालले मारवाडी युवाहरूको हकहितको क्षमता अभिवृद्धीमा लागि पर्ने बताउनुभएको छ । मञ्चको अन्य पदाधिकारीहरू केही दिनपछि विस्तार गर्ने तयारी छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३