प्रकाशित : २६ बैशाख २०७६, बिहीबार १८:४२

विराटनगर, २६ बैशाख । राष्ट्रिय सहकारी महासंघ, नेपालको आयोजना तथा जिल्ला सहकारी संघ मोरङ्गको संयोजनमा विराटनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानियतहसंग सहकार्य र समन्वय विषयक एक दने अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् पूर्व मन्त्री केशव बडाल, राष्ट्रिय सहकारी महासंघका संचालक रमेशप्रसाद पोखरेल , जिल्ला सहकारी संघ मोरङ्गका अध्यक्ष डिल्ली पोखरेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा मोरङ्गका १४ वटा स्थानीय तहका करिव १ सय जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३