प्रकाशित : १८ बैशाख २०७६, बुधबार १८:५०

विराटनगर, १८ बैशाख । दुई तिहाईको सरकारमा पत्रकारलाई काम गर्न गार्हो भएको पत्रकारहरुले बताएका छन् ।

३६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्युवद्धता’ कार्यक्रममा पत्रकारहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा नेपाल पत्रकार प्रदेश नंं. १ का अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतम, मोरङ अध्यक्ष बन्धु पोखरेल, प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारी, मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुन्दर सुतिहार लगायतले पत्रकार संवन्धि बनेका ऐन कानुन पत्रकारको हितमा नरहेको बताएका थिए ।

हरेक बर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३