Breaking News

विराटनगर जुनियर जेसिजको लोगो सार्वजनिक

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार १८:१४

विराटनगर, १ चैत । विराटनगर जुनियर जेसिज बर्ष २०१९ को लोगो सार्वजनिक गरिएको छ । जेसिज अध्यक्षहरुले हरेक बर्ष आफ्नो थिममा रहेर लोगो सार्जजनिक गर्ने गर्दछन् ।

अध्यक्ष दीपा ओडारीले ‘टुगेदर वी क्यान’ नामक लोगो सार्वजनिक गर्नु भएको हो ।

विराटनगर जुनियर जेसिजका पुर्व अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष सेवक वजगाई, विराटनगर जुनियर जेसिजका पुर्व अध्यक्ष अभिनास थापा लगायतको उपस्थितिमा लोगो अनावरण गरिएको थियो ।

यसैवीच विराटनगर जुनियर जेसिजले पदाधिकारीहरुका लागि एक दिने तालिम पनि दिएको एलओएम तालिम दिईएको अध्यक्ष ओेडारीेले बताउनुभयो । पदाधिकारीहरुलाई पुर्व अध्यक्ष उज्वल खरेलले प्रशिक्षण दिनु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३