Breaking News

रंगेली प्रमुख बगडियालाई पत्नी शोक

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १७:१७

विराटनगर २६ फागुन । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) लाई पत्नी शोक परेको छ ।

बगडियाकी पत्नी ४८ वर्षीय मनिषादेवीको गएराति ९ बजेर २१ मिनेटमा विराटनगर–८ स्थित निवासमै निधन भएको हो ।

१५ वर्षदेखि क्यान्सरबाट पीडित मनिषा लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँका एक छोरी र एक छोरा हुनु हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३