प्रकाशित : २२ माघ २०७५, मंगलवार ०६:४५

विराटनगर, २२ माघ । मोरंगको बुढीगंगा ६ डंग्राहाका आगलागी पीडित ४ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरले सोमबार राहत सामाग्री वितरण गरेको हो ।

आगलागी पीडितलाई खाध्यान्न, सरसफाईका सामाग्री, त्रिपाल, सोलार, भाडा कुँडा र दैनिक उपभोग्य वस्तु वितरण गरिएको नारी विकास संघ विराटनगरका कार्यक्रम अधिकृत हिमांशु यादवले जानकारी दिनुभयो ।

डंग्राहामा गत शनिबार आगलागी भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३