Breaking News

सशस्त्र प्रहरी परिवार महिला संघको स्वास्थ्य शिविर

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार २२:००

विराटनगर, ११ माघ । १ नं. प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ इटहरी सुनसरीले आज स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

नोवेल मेडिकल कलेज विराटनगर, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी अस्पताल र मेरी स्टोप नेपालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा २ सय १५ जना सशस्त्र प्रहरी परिवारको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ, फिजिसियनले स्वास्थ्य परिक्षण गरेको सशस्त्र प्रहरी परिवार महिला संघ इटहरीकी अध्यक्ष रोजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा इसीजी, एक्सरे, भिडियो एक्सरेको सुविधा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३