Breaking News

जिपि कोइराला फाउन्डेस मोरङमा निरौला

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ०६:४३

विराटनगर, १० माघ । नेपाली काग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’को मोरङ शाखाले पूर्णता पाएको छ ।

विहिबार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका बीच १ नं .प्रदेश संयोजक इन्दिरा थापाले फाउन्डेसनलाई पूर्णता दिनु भएको हो । कौशल निरौलाको संयोजकत्वमा १३ सदस्य कार्यसमिति बनेको छ ।

गठित समितिको सह–संयोजक बेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई, सह–सचिव सन्तोष पोख्रेल र कोषाध्यक्षमा पुनम सिंह रहेका छन् ।

यस्तै सदस्यहरुमा रिता पोख्रेल, शर्मिला अधिकारी, बैधनाथ झा, गिरिजाप्रसाद कोइराला, पदम सरदार, विरजुकुमार गच्छदार, नितिन भगत र अन्जु दाहाल रहेका छन् ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३