प्रकाशित : ६ माघ २०७५, आईतवार ११:१९

काठमाण्डौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज स्वीटजरल्याण्ड जाँदै हुनुहुन्छ । १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली राती ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्वीटजरल्याण्डमा उहाँले तीन वटा फोरममा सहभागिता जनाउनुका साथै साइड लाइन वार्ता समेत गर्नुहुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३