Breaking News

आँखा शिविरमा २५ जना मोतियाविन्दुका विरामी

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १७:०७

पथरीशनिश्चरे, २४ पुस । मोरङको पथरीशनिश्चरेमा सहारा नेपाल सहकारी सेवा केन्द्र पथरीले आज आयोजना गरेको निशुल्क शिविरमा २५ जनामा मोतियाविन्दु फेला परेको छ ।

मोतियाविन्दु भएका सवैलाई निशुल्क शल्यक्रियाका लागि आजै मेची आँखा अस्पताल विर्तामोड लगिएको कार्यक्रम संयोजक डम्वर प्रधानले जनाउनु भयो ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सहारा नेपाल जीवन वरदान विभागका समेत स्वास्थ्यकर्मीले आखाँ तथा सुगर र प्रेसरको निशुल्क शिविर सञ्चालन गरेका थिए ।

कुल २ सय ९५ जनाको चेकजाँच गर्दा १ सय ४० जनामा सुगर र प्रेसर फेला परेको थियो । शिविर पथरी क्याम्पसको समेत सहयोगमा क्याम्पसमा सम्पन्न भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३