Breaking News

किड्स भिलेजमा प्रदर्शनी

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार १८:५४

विराटनगर, २१ पुस । विराटनगर – ५ स्थित किड्स भिलेजमा विज्ञान र सामाजिक शिक्षामा आधारित प्रदर्शनी गरिएको छ ।

अभिभावकहरुको समेत सहभागिता रहेको प्रदर्शनीमा यूकेजी देखि कक्षा ३ सम्मका बालबालिकाहरुले भाग लिएका थिए ।

बालबालिकालाई प्रतिष्पर्धि, सक्षम र आत्मविश्वासी बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल विजय दाहालले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३