Breaking News

सूचना र प्रविधि विषयमा अन्तरक्रिया

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार १८:४९

विराटनगर, २१ पुस । विराटनगरमा जारी सूचना प्रविधि मेलाअन्तर्गत आज सूचना र प्रविधिसँग सम्बधित विभिन्न विषयमा अन्तरक्रिया आयोजना भएको छ ।

कार्यक्रममा बिग डाटा प्रविधि र उत्कृष्ट क्लाउड स्टोरेजहरु तथा शिक्षामा आइसिटीको महत्व रहेको जानकारी दिएको थियो । क्यान इनफोटेकका संयोजक राजन लम्सालले सूचना र प्रविधिको महत्वका बारेमा जानकारी गराउनुभयो ।

अन्तरक्रियामा नेपालमा स्र्माट सिटि, नेपाल आउट सोर्सिङ इन्डस्ट्रीको प्रोफाईल र मार्केटिङ गर्ने वेबसाइट सञ्चालन गर्न सकिने संयोजक लम्सालले बताउनुभयो ।

इन्टरनेट कनेक्टिभिटी र ब्यान्डविथको समस्या समाधान पनि गर्ने छन् । ब्रोडब्यान्ड हाइवे मोबाइल, र इन्टरनेट पहुँचको कार्यक्रम विद्युतीय कारोबार थालनी क्यासलेस कल्चर आइसिटी शिक्षा र छात्रवृत्तिसमेतको कार्यक्रम गर्ने क्यान इनफोटेक मोरङका अध्यक्ष राजन यादवले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३