प्रकाशित : १६ पुष २०७५, सोमबार १८:४९

विराटनगर, १६ पुस । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज १ नम्वर प्रदेशका प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गर्नु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचना पछि प्रदेशको शान्ति सुरक्षा लगायतका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।

प्रदेश प्रमुख तुम्बाहाडले प्रदेश नं. १ को पर्यटन, हाइड्रोपावर, यूवा स्वरोजगार, प्राकृतिक प्रकोप, औधोगिकरण, राष्ट्रिय सेवा दल र शान्ति सुरक्षामा नेपाली सेनाको भूमिका बारेमा जानकारी लिएको प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३