प्रकाशित : १४ पुष २०७५, शनिबार १८:४४

विराटनगर, १४ पुस । एलिट क्लब विराटनगरको अध्यक्षमा विश्वनाथ रिजाल सर्वसम्मत चयन भएका छन् । क्लवको शनिबार बसेको साधारणसभाले उनलाई चयन गरेको हो ।

क्लबको महासचिवमा जगतबहादुर थापा, अर्थसचिवमा केदारबहादुर थापा र सांस्कृतिक सचिवमा रुकमणि कोइरालालाई चयन गरेको निर्वाचन अधिकृत सोमराज थापाले बताउनुभयो ।

सदस्यमा मणि अर्याल, सुशीलकुमार झा, यज्ञ शर्मा, प्रमिला थापा र लीलावल्लभ घिमिरे चयन भए । क्लवमा १ सय २१ साधारण सदस्य छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३