Breaking News

वडा कार्यालयले बाड्यो बिद्यालय पोशाक

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १८:०६

बेलबारी, १३ मंसिर । मोरंंगको बेलबारी नगरपालिका वडा नम्बर २ ले सिंहदेवी आधाभुत तथा कविर माध्यमिक बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरेको छ ।

सिंहदेवि का २० जना तथा कविरका ३० जना बिद्यार्थीहरुलाई पोशका बितरण गरीएको वडा अध्यक्ष घनश्याम गौतमले बताए ।

बिद्यालयमा अध्यन गर्ने गरिव जेहेन्दार तथा दलित वालवालिका बिद्यार्थीहरुलाई पोशक बितरण गरेको हो । पोशाक अभावमा कुनै पनि बिद्यार्थी बिद्यालय जानबाट बच्ति नहुन भनेर पोशाक बितरण गरीएको वडा सदस्य तथा कार्यपालिका सदस्य खिना थापा बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३