Breaking News

महेन्द्र गोल्छाको ९ औं वार्षिक स्मृति दिवस

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार ११:२१

विराटनगर, ३ मंसिर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष महेन्द्र गोल्छाको ९ औं वार्षिक स्मृतिमा आईतबार उद्योग संगठन मोरंगको हाता भित्र रेहको गोल्छाको शालिकमा मल्र्यापण गरिएको छ ।

उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, शिवशंकर अग्रवाल लगायत संगठनका कार्यकारिणी समिति सदस्यहरुले पुष्पगुच्छा एवं मल्र्यापण गर्नु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३