प्रकाशित : ३ मंसिर २०७५, सोमबार ११:२१

विराटनगर, ३ मंसिर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष महेन्द्र गोल्छाको ९ औं वार्षिक स्मृतिमा आईतबार उद्योग संगठन मोरंगको हाता भित्र रेहको गोल्छाको शालिकमा मल्र्यापण गरिएको छ ।
उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, शिवशंकर अग्रवाल लगायत संगठनका कार्यकारिणी समिति सदस्यहरुले पुष्पगुच्छा एवं मल्र्यापण गर्नु भएको थियो ।
सम्बन्धित शीर्षकहरु