प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १३:१०

विराटनगर, १५ साउन । विराटनगर महानगरपालिका ९ बाट प्रहरीले ४५ लिटर अवैध घरेलु मदिरा बरामद भएको छ ।

वडा प्रहरी कार्यालय विराटनगरको टोलीले सवारी साधन चेकजाँचका क्रममा सिटी सफारीबाट मदिरा बरामद गरेको हो ।

बरामद मदिरा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३