प्रकाशित : २१ असार २०७५, बिहीबार १७:५४

विराटनगर, २१ असार । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा अहिले दैनिक १५ देखि २० जनासम्म सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

लगातार पानी परेका कारण दुलोबाट सर्प बाहिर निस्किएपछि सर्पदंशका बिरामी बढेका हुन् ।

हाल दैनिक १५ देखि २० जनासम्म सर्पदंशका बिरामी आउने गरेको अस्पतालका इमर्जेन्सी विभागका इन्चार्ज रघुनन्दन अधिकारी बताउनु हुन्छ ।

सर्प बस्ने प्वालहरुमा पानी भरिएपछि सर्पको बिगबिगी बढेको चिकित्सकहरु बताउँछन् । प्रायः ग्रामीण क्षेत्रबाट सर्पदंशका बिरामीहरु आउने गरेकोpharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३