प्रकाशित : १९ असार २०७५, मंगलवार १८:४२

बेलबारी, १९ असार । मोरङको बेलबारी नगरपालिकाले ६३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ९३ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

उनीहरुलाई दोसल्ला, नगद एक हजार, हर्लिक्स, जुस र हिड्नका लागी लौरो दिएर नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सम्मान गर्नु भएको हो ।

जेष्ठ नागरिकबाट नगरले केहि सिक्न तथा भावि पिढीहरुलाई सिकाउनका लागी नगरपालिकाले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो ।cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३