विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो । […]
विराटनगर १९ भदौ । आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने निर्णय भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश […]
विराटनगर १९ भदौ । नेकपा एमालेका नेता नरेश पोखरेलले काठमाण्डौंमा भोलि देखि शुरु हुने दोश्रो विधान महाधिवेशनका लागि सुझाव संकलन गर्नु भएको छ । मोरङ क्षेत्र नंं ६ का विधान महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पोखरेलले निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरि विधान महाधिवेशनमा प्रस्तुत गर्ने सुझावहरु संकलन गर्नु भएको छ । क्षेत्र […]
विराटनगर १९ भदौ । विराटनगरबाट संसारी खबर अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ । प्रेस खबर मिडिया प्रालिद्धारा सञ्चालित अनलाईनको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले शुभारम्भ गर्नु भएको थियो । विराटनगर ८ मा कार्यालय रहेको अनलाईनको आजदेखि औपचारिक रुपमा शुरुवात गरिएको संस्थाका अध्यक्ष सुनिल यादवले बताउनुभयो । अनलाईन शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार […]
विराटनगर, १८ भदौ । गत जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशमा १३ जिल्लाका २९ हजार २४० पशु संक्रमित हुन पुगेका छन् । ‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या एक हजार ६६ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई÷गोरु एक […]