विराटनगर १० पुस । नेपाल निजामती कर्मचारी संगठन मोरङले अनिवार्य अवकासमा गएका संगठनका ३४ जना सदस्यहरुलाई आज सम्मानित गरेको छ । निजामती कर्मचारी संगठन मोरङ, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर र राष्ट्रसेवक जेष्ठ नागरिक समाज विराटनगरले संयुक्त रुपमा मोरङ कटहरीमा आयोजना गरेको बनभोज कार्यक्रमका अवसरमा अनिवार्य अवकासमा गएका कर्मचारी संगठनका सदस्यहरुलाई सम्मानित […]
विराटनगर १० पुस । क्षयरोगमुक्त अभियान नेपाल अन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो । […]
विराटनगर १० पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक गरि पहिलो स्थानमा उक्लिएको छ । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको अन्तरगत एभरेष्टले ५ स्वर्ण, २ रजत र ६ कास्य गरि दोस्रो स्थानमा रहेको छ । त्यस्तै […]
विराटनगर ९ पुस । विराटनगर महानगरपालिका भित्रको फोहोर उठ्न छाडेको तीन दिन भियो । पुस ६ गतेदेखि महानगर अन्र्तगतका तीनवटै संस्थाले फोहोर उठाउन छाडेका छन् । ‘ल्याडफिल साईड’ विवादका कारण विराटनगर महानगरपालिका अन्र्तगतका १९ वटै वडाहरुको फोहोर व्यवस्थापनको जिम्मा लिएका नेपाल फुलवारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिसेजले ल्याण्डफिल साईडको समस्या […]
विराटनगर, ९ पुस । अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारको क्षेत्रमा लगानी अभिवृद्धि गराउन सरकार अनुकुल वातावरण बनाईरहेको बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघद्वारा आयोजित १० दिने ‘विराट ट्रेड एक्स्पो–२०२५’ को आज उद्धाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री खनालले करदाताको लागत र समय कम गराउन स्थानीय तहमा कर सेवा […]