विराटनगर, १४ भदौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको आयोजनामा ‘महिला उद्यमी सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्कीले उद्यमशीलताकालागि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै बिउ पूँजी उपलब्ध गराउने बताउनुभयो । उहाँले आफु पनि […]
विराटनगर, १४ भदौ । नदी नियन्त्रण, पहिरो रोकथाम, सिँचाइ तथा जलश्रोतका कार्यक्रमलाई रेखदेख र व्यवस्थापन गर्ने उद्देश्यले कोशी प्रदेशमा सङ्घीय सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका चारवटा आयोजनाहरु सञ्चालनमा आएका छन् । कोशी प्रदेश अन्तर्गतका जिल्ला भित्रका ठूला नदीहरुको नियन्त्रण, ठूला पहिरोहरुको रोकथाम, सिँचाइ, सहित सिंचाईको रेखदेख, आधुनिक प्रविधिमा आधारित लिफ्ट सिँचाइ, परम्परागत कृषक कुलोहरुको […]
विराटनगर, १४ भदौ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको ११ जना सदस्यका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका नविन अधिकारी, डा उपेन्द्र मेहता, डा. राजेन्द्र प्रसाद चौधरी, जय नाथ यादब,सीताराम चौलागाई र युवराज साहु निर्वाचित भएका छन् । त्यसैगरी नेकपा एमाले […]
विराटनगर १३ भदौ । माइती नेपालले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाको सहभागितामा माइती नेपालले एक वर्षको कार्यक्रमको समीक्षा गरेको थियो । कार्यक्रममा माइती नेपालका विराटनगर संयोजक विनोद पोखरेलले आ.व. २०८१–०८२ मा गरिएको आर्थिक विवरण, उपलब्धि, कार्यक्रम तथा सम्पूर्ण गतिविधि सार्वजनिक गरेको थियो । साथै संस्थाले पाएका उपलब्धि र […]
विराटनगर १३ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक ’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । यस अघि विधेयकको […]