जसपा नेता यादवद्धारा पार्टी परित्यागको घोषणा

विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि यादवले जसपा त्याग गरेको बताउनुभयो । विराटनगर महानगरपालिकामा जसपाले जित्ने अवस्था हुँदाहुँदै नेताहरुको व्यक्तिगत चाहनाका आधारमा गठबन्धन गरि उपमेयर लिएकोमा उहाँले असन्तुष्टि रहेको बताउनुभयो । २०७४ सालको निर्वाचनमा यादव विराटनगरको […]

मोरङका स्थानीय तहमा एमालेबाट क कस्ले पाए टिकट

विराटनगर, १० वैशाख । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका केही पालिका बाहेक मेयर र उपमेयरको टुङ्गो लागेको छ । श्रोतका अनुसार सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्टको निश्चित भएको छ । उपमेयरमा दमयन्ता चुँडाल र देवी गौतमको नाममा छलफल भईरहेको […]

मेयरको टिकट पाउने मैले हो, अहिलेसम्म कसैको नाममा सहमति भएको छैन : पराजुली

विराटनगर, १० वैशाख । विराटनगर महानगरपालिकाको टिकट आफुले नै पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दावी गरेका छन् । पार्टीले औपचारिक निर्णय गर्न बाँकी नै रहेको उनले बताए । अरुणखवरसँग कुराकानी गर्दै प्रमुख पराजुलीले भने,‘ अन्तिम निर्णय गर्न पार्टी वैठक बस्न बाँकी छ, अहिले सम्म कसैको नाममा फाईनल भएको छैन, टिकट मैले नै पाउने हो […]

नेकपा ‘एस’ मोरङ एक्लै निर्वाचनमा जाने

विराटनगर, १० वैशाख । सत्तारुढ गठबन्धनवीच सहमति कायम नभए नेकपा एकीकृत (समाजवादी ) मोरङ एक्लै निर्वाचनमा जाने घोषणा गरेको छ । सो पार्टीको जिल्ला कमिटीले विराटनगर महानगरबाहेकका सबै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको पनि जनाएको छ । विराटनगरमा शुक्रबार सम्पन्न जिल्ला पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उम्मेद्वार टुंगो गरेको हो । समाजवादीको बैठकले पोलिटब्यूरो सदस्य […]

एमालेबाट विराटनगरको उपमेयरका आकांक्षी को कस्ता ?

विराटनगर, ९ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको प्रदेश १ कमिटीले विराटगर महानगर पालिकाको उपमेयरका लागि महिला नेतृको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । जसमा विमला दाहाल घिमिरे, शिल्पा निरला कार्की र अञ्जु उपाध्याय (शिवा) रहेका छन् । पार्टीको केन्द्रीय कमिटीले शुक्रबार सम्ममा उहाँहरु मध्ये एक जनाको नाममा […]