विराटनगर ५ मंसिर । पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय सांगीतिक गन्तव्यका रूपमा चिनाउने उद्देश्यसहित विश्वचर्चित पाकिस्तानी गायक आतिफ अस्लमको लाइभ कन्सर्ट इटहरीमा आयोजना हुने भएको छ । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक हुन लागेको उनको सांगीतिक प्रस्तुति आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा हुने भएको हो । ‘इस्टर्न इकोज’ नाम दिइएको उक्त कन्सर्ट जय मिडिया म्यानेजमेन्टले आयोजना गर्न […]
विराटनगर २५ कात्तिक । किङ्स मोसन पिक्चर प्रा.लि.को ब्यानरमा नेपाली कथानक चलचित्र ‘फेरि भेट होला नहोला’ निर्माण हुने भएको छ। समसामयिक विषयवस्तु र प्रेमकथामा आधारित चलचित्रको छायांकन आगामी कार्तिक ३० गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। सन्तोष सरकारको निर्माण तथा लेखनमा बन्न लागेको चलचित्रको निर्देशन सुनिल श्रेष्ठ (प्रतीक) ले गर्ने भएका छन्। यो उनको […]
विराटनगर १७ असाेज । सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ विराटनगरमा आजदेखि मञ्चन सुरु भएको छ। कान्तिपुर थिएटरको प्रस्तुति रहेको नाटक विराटनगरस्थित वीरेन्द्र सभागृहमा मञ्चन भइरहेको हो। दुई दिनसम्म सञ्चालन हुने नाटकका लागि छ वटा शो तय गरिएको छ। नाटक बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे मञ्चन हुनेछ। करिब […]
विराटनगर १३ चैत । नेपाल विजनेश कलेज विराटनगरका विद्यार्थीले सांगितिक च्यारीटी शो गर्ने भएका छन् । वीवीए सातौं सेमेष्टरका विद्यार्थीले आगामी चैत २७ गते विराटनगरको जैन भवनमा च्यारीटी शो गर्ने भएको हो । सांगितिक शोमा एमटी ८८४८ ब्याण्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ब्याण्डका कलाकार सहितको उपस्थितिमा आयोजित पत्रकार […]
विराटनगर ४ साउन । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुग्न सफल भएका छन् । पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन । बेलबारी ४ का स्थायी बासीन्दा १३ बर्षीय पौडेल ब्लाईन्ड, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन । ब्लाईन्ड अडिसनमा पौडेललाई कोचले उच्च प्रशंसा गर्दै ‘फोर […]